सामग्रीमा जानुहोस्

अश्वशक्ति

Wiktionaryबाट

अश्वशक्ति

नाम

ना॰ [सं॰] १. घोडाको शक्तिबराबर नाप गर्ने एक नापो । २. आजभोलिको चलनअनुसार पौने सात मन वा ५५० पाउन्ड अथवा लगभग २५० किलोको भार एक फुट माथि उठाउनलाई चाहिनेजति तागत ।

  1. अङ्ग्रेजी: