अश्रुत
विशेषण
वि॰ [सं॰] १. नसुनेको; सुन्ने काम नगरिएको । २. थाहा नपाएको; अज्ञात । — पूर्व— वि॰ १. पहिले कहिल्यै नसुनिएको । २. अद्भुत; विलक्षण ।