अश्रद्धा
नाम
ना॰ [सं॰] १. कुनै व्यक्ति वा देव–देवताप्रति श्रद्धाको अभाव; अभक्ति; अनास्था । २. अविश्वास; विश्वासहीनता ।