सामग्रीमा जानुहोस्

अशब्द

Wiktionaryबाट

अशब्द

नाम

वि॰ [सं॰] १. शब्द वा ध्वनि नभएको; शब्द ननिस्कने । २. शब्दमा व्यक्त नगरिने । ३. अवैदिक । ना॰ ४. शब्दको अभाव । ५. ब्रह्म ।

  1. अङ्ग्रेजी: