अविस्मरणीय

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

नबिर्सिने; बिर्सन नसकिने

उदाहरण[सम्पादन गर्नुहोस्]

१. उहाँसँगको प्रत्येक भेट अब आएर अविस्मरणीय लाग्दैछ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Unforgettable