अविवेक
स्वरूप
अविवेक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. विवेकको अभाव; विवेकहीनता; अविचार । २. नासमझ; नादानी । ३. दर्शनशास्त्रमा विशिष्ट ज्ञानको अभाव; मिथ्या ज्ञान । ४. न्यायको अभाव; अन्याय । > अविवेकिता— ना॰ विवेकहीनता; अज्ञानता; मूर्खता । अविवेकी— वि॰ विवेक नभएको; अज्ञानी; मूर्ख ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: