अविनाश
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]विनाशको अभाव; कहिल्यै ननाशिने; अक्षय
उदाहरण
[सम्पादन गर्नुहोस्]विद्या अविनाश हुन्छ, यसैले धन कमाउन भन्दा विद्या कमाउन पटि लाग ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Indestructible