अविनश्वर

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

चिरस्थायी; कहिल्यै नमेटिने

उदाहरण[सम्पादन गर्नुहोस्]

नेता बद्ले पनि देश अविनश्वर हुन्छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Perennial