सामग्रीमा जानुहोस्

अविच्छिन्न

Wiktionaryबाट

अविच्छिन्न

नाम

वि॰ [सं॰] बीचबीचमा नटुटेको; विच्छिन्न नहुने; अटुट; लगातार; निरन्तर । ~ उत्तराधिकारी— ना॰ खण्डित नभईकन परम्परादेखि नै पाइआएको पैतृक हक ।

  1. अङ्ग्रेजी: