सामग्रीमा जानुहोस्

अविचल

Wiktionaryबाट

अविचल

विशेषण

वि॰ [सं॰] एक ठाउँबाट अर्को ठाउँमा नसर्ने; अचल; स्थिर । > अविचलित— वि॰ विचलित नभएको; नडगमगाएको; अटल; स्थिर ।

  1. अङ्ग्रेजी: