अविकसित
स्वरूप
अविकसित
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. कुनै ठाउँ वा प्रदेशको बाटोघाटो, बिजुलीपानी, स्वास्थ्यशिक्षा आदिको राम्रो व्यवस्था भइनसकेको; विकास वा निर्माण नभएको रू २. नहुर्केको; नबढेको । ३. असभ्य; गँवार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: