अवस्थित
स्वरूप
अवस्थित
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. कुनै विशिष्ट स्थितिमा आएको; रहेको; बसेको । २. मौजुद; उपस्थित । ३. टिकेको; अडिएको । ४. भौगोलिक रूपमा रहेको । > अवस्थिति— ना॰ १. कुनै घटना वा कार्यको स्थिति; वर्तमानता । २. रहने काम; उपस्थिति । ३. रहने ठाउँ; बसोबास; निवास; घर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: