अवसाद
स्वरूप
अवसाद
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. मनमा पर्ने पछुताउ; खेद । २. उत्साह, आशा, शक्ति आदिको अभाव । ३. थकाइ; ग्लानि । ४. कमजोरी । श्र अवसादन— ना॰ हेला, बिछोड आदिबाट हुने मानसिक तथा सांवेगिक प्रतिकूलताको स्थिति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: tiredness; regret