अवश्यम्भावी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]जसरी पनि अस्तित्वमा आउने; नभई नछोड्ने
उदाहरण
[सम्पादन गर्नुहोस्]१. जीवन अनिश्चित छ अनि मृत्यु अवश्यम्भावी।
२. अवश्यम्भावी कुरा टर्दैन।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: