अवश्य
स्वरूप
अवश्य
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [सं॰] १. नगरी नहुने; गर्नै पर्ने । २. निश्चय नै; जरुर; पक्का । > अवश्यमेव— क्रि॰ वि॰ निश्चय नै; पक्कापक्की ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: