अवलेपन
स्वरूप
अवलेपन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. लिप्ने वा पोत्ने क्रिया । २. शरीरमा घस्ने तेल, पाउडर, बुकुवा आदि पदार्थ । ३. एकता; मेल । ४. अभिमान; सेखी; घमन्ड ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: