अवरोह

Wiktionaryबाट

अवरोह

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. तल झर्ने वा ओर्लने क्रिया । २. सङ्गीतमा स्वरहरूलाई क्रमैले निषाददेखि षड्जतिर फर्काउने काम । ३. बोल्दा वा पढ्दा हुने स्वरको ओर्लाइ । > अवरोहण— ना॰ माथिबाट तल झर्ने वा ओर्लने क्रियाप्रक्रिया; ओर्लाइ । अवरोही— वि॰ ओर्लने; ओर्लिरहेको ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: