अवबोध

Wiktionaryबाट

अवबोध

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. जान्ने, बुझ्ने वा सम्झने काम; बुझाइ; ज्ञान । २. जागा हुने क्रिया; ब्यूँझाइ । ३. विवेचना; व्याख्या ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: