अवनत
स्वरूप
अवनत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. निहुरेको; नुहेको; झुकेको; विनम्र । २. गिरेको; खसेको; पतित । ३. अवनति भएको; उन्नति हुन नसकेको । विप॰ उन्नत । > अवनति— ना॰ १. अधोगति; हीन अवस्था; दुर्गति; पतन । २. नम्रता; विनम्रता । ३. न्यूनता; कमी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: