अवतरण

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. आकाश वा कुनै अग्लो स्थानबाट तलको सतहमा झर्ने काम
  2. एउटा टुङ्गोमा पुगेर समाप्त हुने काम
  3. भगवान वा कुनै दैवी शक्तिले पृथ्वीमा मानिस वा अन्य प्राणिको रूपमा अवतार लिने काम

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. प्लुटो वेदशालाको हवाई पट्टीमा यान अवतरण भयो ।
  2. माओवादी जनयुद्धको अवतरण कसरी र कहाँ हुन्छ?
  3. अर्को गौतम बुद्धको अवतरणका लागि म त्यसरी नै मर्दै गरूँ?
  4. सृष्टिको प्रारम्भसँगै भगवान् शिवको ब्रह्माबाट रुद्रको रुपमा अवतरण भएको थियो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:landing[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]