अवकाश
Jump to navigation
Jump to search
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
नाम
अर्थ[सम्पादन]
- जागिर, नोकरी वा सेवाबाट मुक्ति, छुटकारा
- खाली ठाउँ; नभरिएको स्थान
उदाहरण[सम्पादन]
- २०२८ सालमा उनले त्यस संस्थाबाट आजन्म वृत्तिसहित अवकाश पाए।
- लेखनमा प्रत्येक पदका बीच अवकाश दर्शाउन यिनले गाँठीको काम गर्ने हुन्छन्।
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी:Leave, Leisure time, [१]