अल्झ–नु

Wiktionaryबाट

अल्झ–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

अ॰ क्रि॰ [प्रा॰ उज्झलिअ+नु] १. फस्नु; अल्झिनु । २. रोकिनु; अड्कनु । ३. अलमलिनु; अल्झोमा पर्नु । > अल्झाइ— ना॰ अल्झने भाव, क्रिया वा प्रक्रिया । अल्झाइनु— क॰ क्रि॰ अल्झन लगाइनु; अड्कने पारिनु । अल्झाउनु— प्रे॰ क्रि॰ अल्झने वा अड्कने पार्नु; फस्न लगाउनु; अल्झोमा पार्नु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: