अल्झो

Wiktionaryबाट

अल्झो

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

कर्मवाच्य क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [प्रा॰ उज्झलिओ ] १. अड्काउ; बाधा । २. अलमल; झमेला; रुमलो । ३. झन्झट; झ्याउलो । — बिल्झो— ना॰ अल्झाउने र बल्झाउने काम; छेकाबार । > अल्झ्याइ— ना॰ अल्झिने क्रिया वा प्रक्रिया । अल्झ्याइनु— क॰ क्रि॰ अल्झिने पारिनु । अल्झ्याउनु— प्रे॰ क्रि॰ अल्झिने पार्नु; अल्झाउनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: