अल्गो
स्वरूप
अल्गो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰ अ+लग्न] विशेष पहुँच वा विस्तारभन्दा उँचो; माथि उठेको; खास ठाउँ वा सतहभन्दा माथितिर रहेको; अग्लो । श्र अल्ग्याइ— ना॰ अल्गिने भाव, क्रिया वा प्रक्रिया । अल्ग्याइनु— क॰ क्रि॰ अल्गो पारिनु; अल्गिने पारिनु । अल्ग्याउनु— प्रे॰ क्रि॰ अल्गो पार्नु; अल्गिने पार्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: