अलि/अलिक
स्वरूप
अलि/अलिक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰ अलीके १. थोरै; कम; अलिकति; अल्प; अलिक; अलिकता । क्रि॰ वि॰ २. अझ । > अलिकता/अलिकति— क्रि॰ वि॰ थोरै; थोरै मात्रामा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: