सामग्रीमा जानुहोस्

अलाभ

Wiktionaryबाट

अलाभ

नाम

ना॰ [सं॰] १. लाभ नहुने स्थिति; घाटा; हानि; नोक्सानी; नोक्सान । — कर— वि॰ लाभ नहुने; हानिकारक ।

  1. अङ्ग्रेजी: