अलाप
स्वरूप
अलाप
अकर्मक क्रिया
ना॰ [सं॰ आलापे आलाप; बिलौना । ~ विलाप— ना॰ हे॰ आलाप–विलाप । > अलापाइ— ना॰ अलाप्ने भाव, क्रिया वा प्रक्रिया । अलापिनु— अ॰ क्रि॰ १. अलाप्ने होइनु । क॰ क्रि॰ २. मुखबाट अलाप छाड्नु ।
"https://ne.wiktionary.org/w/index.php?title=अलाप&oldid=45136" बाट अनुप्रेषित