अलस

Wiktionaryबाट

अलस

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] अल्छी; अल्छे; आलस्ययुक्त । — ता— ना॰ अल्छीपना; अल्छेपन; आलस्य । > अलसाइ— ना॰ अलसाउने भाव, क्रिया वा प्रक्रिया । अलसाइनु— क॰ क्रि॰ अलसाउने पारिनु । अलसाइलो— वि॰ अलसाउने पार्ला जस्तो । अलसाउनु— अ॰ क्रि॰ १. अल्छी मान्नु । प्रे॰ क्रि॰ २. अल्छी पार्नु वा पार्न लगाउनु । अलसाहट— ना॰ अलसाउने क्रिया वा प्रक्रिया ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अलस&oldid=45134" बाट अनुप्रेषित