अललिनु
स्वरूप
अललिनु
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]अकर्मक क्रिया
अर्थ
[सम्पादन]अ॰ क्रि॰ १. रुँदारुँदै सास रोकिनु; अतालिनु । २. खूबसँग खोलामा भेल बढ्नु । ३. पानी अटाईनअटाई भएर खोला आदि बढ्नु; बाढी आउनु । > अलल्याइ— ना॰ अललिने क्रिया वा प्रक्रिया । अलल्याइनु— क॰ क्रि॰ अललिने पारिनु ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: