अलबत्ता

Wiktionaryबाट

अलबत्ता

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियाविशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [अ॰] १. निःसन्देह; पक्का; निश्चय; अवश्य । वि॰ बो॰ २. अचम्म; उदेक । क्रि॰ वि॰ ३. अकस्मात्; अपर्झट ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: