अलपत्र
स्वरूप
अलपत्र
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ १. यता न उता; ठहर न ठेगान । वि॰ २. यता न उताको; ठहर न ठेगानको । > अलपत्रिनु— अ॰ क्रि॰ अलपत्र पर्नु; अलत्र पर्नु; बेथिति वा बेठेगानसँग रहनु । अलपत्रे— वि॰ काम सुरु गरेर लथालिङ्ग पारी बीचैमा छाड्ने; आवश्यक वस्तुहरूलाई प्रयोगमा नल्याई असुरक्षित रूपमा त्यसै राख्ने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: