सामग्रीमा जानुहोस्

अलक

Wiktionaryबाट

अलक

नाम

ना॰ [सं॰] १. निधारका दायाँबायाँ लर्केको कपाल । २. छाँटकाँट गरी आँखीभौँसम्म निधारमा लर्काइएको कपाल । ३. पालेर लामो गरी तलासेको कपाल; जुल्फी; बङ्गाली ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अलक&oldid=45091" बाट अनुप्रेषित