अर्ना
नाम
ना॰ [सं॰ आरण्यके १. जङ्गली राँगो । २. बेसरी मोटाएको पशु; बराँठ । वि॰ ३. बेसरी मोटाएको (मानिस, पशु आदि॰ ।