अर्थ्याउनु

Wiktionaryबाट

अर्थ्याउनु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

सकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

स॰ क्रि॰/प्रे॰ क्रि॰ १. कथा, पुराण, काव्य आदिको अर्थ लगाउनु; माने बताउनु; मतलब बुझाउनु । २. कुरा सम्झाउनु वा बुझाउनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: