अर्थिनु
अकर्मक क्रिया
अ॰ क्रि॰ [अर्थ+इनु] अर्थ लाग्नु; अर्थ बुझिनु; अर्थ, अभिप्राय, कारण आदि छर्लङ्ग हुनु ।