सामग्रीमा जानुहोस्

अर्थपूर्ण

Wiktionaryबाट

विशेषण

अर्थ भएको; महत्त्वको

१. बिदाइको बेला बिर्सनै नसकिने उनको अन्तिम क्षणको अर्थपूर्ण हेराइ।

२. यी सबै मुद्दाहरू अत्यन्तै महत्वपूर्ण तथा अर्थपूर्ण छन्।

  1. अंग्रेजी: meaningful