सामग्रीमा जानुहोस्

अर्जी

Wiktionaryबाट

अर्जी

नाम

ना॰ [अ॰] १. कुनै इच्छित कुरा प्राप्त गर्नका लागि दिइने निवेदन; प्रार्थना । २. अड्डाले तोकेको दिन हाजिर हुन नसक्ता तारिख थाम्नका निम्ति झगडियाले मानिस वा हुलाकबारा तारिख थामिपाऊँ भनी अड्डामा पठाउने निवेदन । ३. उजुर; फिरादपत्र । ~ पत्र— ना॰अर्जी ।

  1. अङ्ग्रेजी: