अर्जाप्–नु
स्वरूप
अर्जाप्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [सं॰ अर्चापयने १. हतियारलाई लाग्ने पार्न पाइन चढाउनु; पाइन हाल्नु । २. हतियारमा साँध लगाउनु; धारिलो पार्नु । > अर्जापिनु — क॰ क्रि॰ अर्जाप्ने काम गरिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: