अराइ
स्वरूप
अराइ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [रू अराउ (+ आइ॰ ] अराउने भाव वा क्रियाप्रक्रिया । अराइनु — क॰ क्रि॰ अराउने काम गरिनु । अराउ–नु — स॰ क्रि॰ [सं॰ अर्ह+आउ+नु ] आज्ञा दिनु; कामका निम्ति खटाउनु; अह्राउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: