अरस
स्वरूप
अरस
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. रस नभएको; नीरस; छोक्य्राइलो । २. रसिलो नभएको; रस नभएको; झोलिलो नभएको । > अरसिक — वि॰ १. रसिलो नभएको (ठाउँ वा वस्तु) । २. रसिलो मिजास नभएको; हाँसख्याल नगर्ने (व्यक्ति॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: