अयुत

Wiktionaryबाट

अयुत

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. दस हजारको सङ्ख्या । वि॰ २. दस हजार सङ्ख्याको । अये — वि॰ बो॰ सम्बोधन आदिमा प्रयोग हुने अनादरवाची शब्द; ए । अयोग — ना॰ [सं॰] १. योगको अभाव; दुर्योग । २. सङ्कटकाल; मुस्किलको समय । ३. वियोग; बिछोड । > अयोगव — ना॰ बाबु शूद्र र आमा वेश्याबाट जन्मेको छोरो । अयोगवाह — ना॰ व्यञ्जनभिन्न ध्वनि; अनुस्वार र विसर्ग (संस्कार; छिः इ॰) । अयोगात्मक — वि॰ [सं॰] प्रकृति नजोडिएको; नजोडिने । ~ भाषा — ना॰ व्याकरणअनुसार रूप नचल्ने भाषा । अयोग्य — वि॰ [सं॰] १. योग्य नभएको; नालायक; काममा निपुण नभएको । २. अनुपयुक्त; अनुचित । — ता — ना॰ १. योग्यताको अभाव; नालायकपन । २. कुपात्रता; अपात्रता । ३. अनौचित्य । अयोध्या — ना॰ [सं॰] १. भारतका सात मोक्ष पुरीमध्ये एक; प्राचीन सूर्यवंशी राजाहरूको एक प्रसिद्ध राजधानी; साकेत । २. रामचन्द्रको राजधानी । अयोनि — वि॰ [सं॰] १. नजन्मेको; अजात । २. नित्य । ना॰ ३. ब्रह्मा । > अयोनिज — वि॰ योनिबाट नजन्मेको; सामान्य प्राणीगत प्रक्रियाअनुसार नजन्मेको । अयोनिजा— वि॰ योनिबाट नजन्मेकी

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: