अयुक्त
स्वरूप
अयुक्त
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. नजोतिएको; नदाइएको । २. नमिलेको; नजोडिएको । ३. अयोग्य; अनुचित । > अयुक्ति — ना॰ युक्तिसङ्गत नभएको अवस्थिति; बेमेल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: