अयन
स्वरूप
अयन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. हिँडाइ; गति । २. बाटो; मार्ग । ३. सूर्यको उत्तरी र दक्षिणी गति । ४. आश्रय; घर । ५. काल; समय । ६. कल्चौँडो; फाँचो । ७. अङ्गुल एवं मात्राको छ गुनाबराबरको नाप । ८. करपाद, अङ्ग वा रसबराबरको नाप । ~ वृत्त— ना॰ ग्रहणरेखा । ~ सङ्क्रान्ति— ना॰ सूर्यको दक्षिणगति र उत्तरगतिको आरम्भ हुने माघे सङ्क्रान्ति र साउने सङ्क्रान्ति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: