अमोघ
स्वरूप
अमोघ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. खेर नजाने; नचुक्ने; अचूक; अव्यर्थ । ना॰ २. विष्णु । ~ किरण— ना॰ उदय र अस्त हुने बेलाको सूर्यकिरण । ~ वाञ्छित— वि॰ कहिल्यै निराश नहुने; आशावादी । ~ सिद्धि— ना॰ पञ्चध्यानी बुद्धमध्ये एक; चैत्यका उत्तरी भागमा राखिने देवता; ताराका पति; विश्वप्राणीका पिता ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: