सामग्रीमा जानुहोस्

अमेरिका

Wiktionaryबाट

अमेरिका

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [अङ्॰] १. पृथ्वीको पश्चिमी गोलार्धमा उत्तरी ध्रुवप्रदेशदेखि दक्षिणी ध्रुवप्रदेशसम्म फैलिएका दुई महादिप । २. उत्तरी अमेरिकाको एक संयुक्त राज्य । > अमेरिकाली — वि॰ १. अमेरिकाको; अमेरिकासम्बन्धी । २. अमेरिकानिवासी । ना॰ ३. अमेरिकाको मान्छे । अमेरिकी— वि॰ अमेरिकाली ।

उदाहरण

[सम्पादन]

मेरा फुपाजु अमेरिकामा बस्नु हुन्छ ।

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: