अमूल्य

Wiktionaryबाट

अर्थ[सम्पादन गर्नुहोस्]

मूल्यमा तौलन नमिल्ने

उदाहरण[सम्पादन गर्नुहोस्]

हामीले पाएको यो अमूल्य जीवन स्वाभिमानपूर्वक जिउनुपर्दछ। यसमा जडिएका अमूल्य रत्नहरू झलमलाइराखेका थिए।

अर्थ 2[सम्पादन गर्नुहोस्]

धेरै मूल्य पर्ने

उदाहरण[सम्पादन गर्नुहोस्]

यसमा जडिएका अमूल्य रत्नहरू झलमलाइराखेका थिए।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: precious