अमूल
स्वरूप
अमूल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. मूल नभएको; निर्मूल । २. प्रमाण नभएको; निराधार; अप्रामाणिक । ३. मिथ्या; भ्रामक । ४. जरा नभएको । श्र अमूलक — वि॰ १. मूल वा जड नभएको; अमूल । २. निराधार । ३. मिथ्या; जड ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: