अमूर्त

Wiktionaryबाट

अर्थ[सम्पादन गर्नुहोस्]

मुर्ति नभएको; भौतिक आकार नभएको

उदाहरण[सम्पादन गर्नुहोस्]

1. आधुनिक कविता यता आएर बढी नै अमूर्त हुँदै गइरहेको छ।

2. दार्शनिक अर्थमा पूर्ण प्रजातन्त्र एउटा अमूर्त पदावली हो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: abstract