अमित
स्वरूप
अमित
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]वि॰ [सं॰] १. सीमा नभएको; असीमित; अपरिमित । २. अत्यधिक; धेरै । > अमिताभ — ना॰ पञ्चबुद्धमध्ये एक; पाण्डुराका पति; पßपाणिका पिता । २. चैत्यको पश्चिममा स्थापना गरिने देवता । वि॰ ३. असीमित आभा वा कान्ति भएको; कान्तिवान्; तेजस्वी; तेज नरित्तिने ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: