सामग्रीमा जानुहोस्

अमानवीय

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

मानिसले गर्न नहुने

उदाहरण

[सम्पादन]

१. युद्ध आफैमा ध्वंसात्मक, बिनासकारी र अमानवीय कार्य हो।

२. जिउँदो पशुबाट निर्ममतापूर्वक रगत निकालिनु अमानवीय कार्य नै हो।

अनुवाद

[सम्पादन]
  1. अंग्रेजी:

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

मानिस बाहेक अर्को कुनै वर्ग वा समूहको

उदाहरण

[सम्पादन]

यिनीहरू सोच्छन् हामी चेतनाहीन, बुद्धिविहीन र मर्यादाबिनाका अमानवीय पशुहरू हौँ।

अनुवाद

[सम्पादन]
  1. अंग्रेजी: inhuman